Month: February 2022

Time

When time starts to sing against you, everyone else will start clapping and playing music with it.

You are your best friend. Learn to love yourself.

#current_affairs

Posted by Dinesh, 0 comments

फूलेको फूल

फक्रेको फूल सबैलाई मनपर्ने,

जसले पनि टिपेर लान खोज्छन् ।।।

Posted by Dinesh in साहित्य, 0 comments
मिठो सम्झना

मिठो सम्झना

सम्झिनु त त्यसलाई पर्छ
जसलाई बिर्सिन सकिन्छ,

यो यादलाई के नाम दिउँ
यो पर्खाइ को तड्पाइलाई म के भनूँ,

जसको पीडा कम गर्न लाई,
जानी नजानी भए पनि छोटो कविता कोर्न खोजिन्छ।।।

Posted by Dinesh in Poem, 0 comments