Month: March 2022

“Education isn’t something you can finish.”

― Isaac Asimov

Posted by Dinesh, 0 comments

Thought of the day

पढाई भनेको गरेर सक्ने अनि ढुक्क भएर बस्ने कुरो होइन ।

पढाई भनेको त सिक्नलाई गरिरहनुपर्ने क्रियाकलाप हो ।।

गरेर सक्ने र चुपलगेर ढुक्क भएर बस्ने दर्शन पढाई सङ्ग खासै मेल खाँदैन ।।।

Posted by Dinesh, 0 comments
दुध फाट्दा उही आतिन्छ जसलाई पनिर बनाउन आउँदैन ।।।
Thought of the day
Posted by Dinesh, 0 comments