मिठो सम्झना

सम्झिनु त त्यसलाई पर्छ
जसलाई बिर्सिन सकिन्छ,

यो यादलाई के नाम दिउँ
यो पर्खाइ को तड्पाइलाई म के भनूँ,

जसको पीडा कम गर्न लाई,
जानी नजानी भए पनि छोटो कविता कोर्न खोजिन्छ।।।

Leave a Reply