Thought of the dayपढाई भनेको गरेर सक्ने अनि ढुक्क भएर बस्ने कुरो होइन । पढाई भनेको त सिक्नलाई गरिरहनुपर्ने क्रियाकलाप हो ।। गरेर सक्ने र चुपलगेर ढुक्क भएर बस्ने दर्शन पढाई सङ्ग खासै मेल खाँदैन ।।। Posted by Dinesh View all posts by Dinesh